Search

ग्रैटर रसमोर नेपाली कम्युनिटीको नया बर्ष २०७६ भब्य मनायो

ग्रेटर रसमोर नेपाली कम्युनिटि अल्डरसट(जिआरएनसी)ले विविध सांस्कृतिक कार्यक्रमका साथनेपाली नयाँ बर्ष २०७६ मनाएको छ। ग्रेटर रसमोर नेपालीकम्युनिटीका महासचीव मान गुरुड्गले संचालन गरेकोसो कार्यक्रम रसमोर बरो काउन्सिलका मेयर स्टिभमास्टरसनले प्रमुख अथितिको आशन र काउन्सिल लिडरडेबिट क्लीफोर्ड तथा एनआरएनए युके अध्यक्षयोगकुमार फगामीले बिषेश अथितिको आशन ग्रहण गर्नुभयको थियो । ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्षजीव बेलवासेको अध्यक्षतामा अल्टरसटस्थित एम्पायरहलमा बि.सं. २०७६ सालको स्वागत गर्दै नयाँ बर्षमनाइएको थियो। सो कार्यक्रमकमा स्थानिय काउन्सिलर, आर्मी अफिसर, सिटिजन एडभाईज व्युरो चिफ, रसमोर भोलिन्टरसर्भिसका डेप्लोमेन्ट मेनेजर र सिभिल सोसाइटीकापदाधिकारी लगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरुकोउपस्थिति रहेको थियो ।एनआरएन युकेका उपाध्यक्षहरुपुनम गुरुड्ग, सुसीला राई, शेर सुनार,तमुधी युकेकापुर्वअध्यक्ष सुर्जे रामचन्द्र गुरुङ र कमल गुरुड्ग, पुर्वआध्यक्ष साहारा युके दिलीप गुरुड्ग,शीव कल्चरल एण्डकम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङ, तमु धी युकेअध्यक्ष नन्दजंग गुरुङ,साहारा युके अध्यक्ष कुमार गुरुङ, कुमार राई यायोक्खा रस्मुर शाखाका अध्यक्ष धु्रवश्री राई, लमजुड्ग समाज युकेका अध्यक्ष भोगत गुरुड्ग,गोरखालीगुरुड्ग समाज युकेका अध्यक्ष फडकजीत गुरुङ र गोर्खाआमा समुहकी अध्यक्ष तारा गुरुङ, रसमोर नेपालीकम्युनीटीका पुर्व अध्यक्ष मधुकर गुरुड्ग, पुर्व नेपालप्रहरी परिवार फोरम युकेका अध्यक्ष बाचस्पति रेग्मी, एसीयन महिला एसोसीयसन अध्यक्ष अमीता बेलवासे, सृजनसील समाज युकेका अध्यक्ष भक्त दर्जी लगायतकोउपस्थित रहेको थियो । कार्यक्रममा जिआरएनसीकाअध्यक्ष जिव बेल्वासेले आफुहरुले नेपाली संस्कारबचाउनका लागि मात्र नयाँ बर्ष मनाउन लागिएको बताए। उनले प्रमुख अथिति, अथिति ,बिभिन्न संघ संस्थाकाप्रतिनिधि र उपस्थित महानुभाव प्रति नयाँ बर्षकोशुभकामना सँगसँगै उपस्थिती भै कार्यक्रम सफलबनाइदिएकोमा सबैलाई धन्यवाद दिए । त्यस्तैकार्यक्रमलाई सफल बनाउन बिषेश भुमिका खेलेकाकार्यक्रम संयोजक नेपालबाट आयका कलाकारद्वय, संगितप्रेमीहरु, कार्यसमितिका साथीहरु र उपस्थितमहानुभावहरुलाई बिषेश धन्यवाद दिएका थिए । लोकप्रिय गायकमदन परियार र गायीका सुनितामीपरियारले बिभिन्न चर्चित गीत गाएर भरपुर मनोरन्जनदिलाएका थिए।अहिलेको चर्चित गीत सालको पात टपरीहुने लगायतका गीतहरु गायर सबैलाई नचाए। त्यसतैकार्यक्रममा क्या वीर बहादुर थापा, रोहित गुरुङ, सुस्मागुरुङ, रमा बानियाँ र प्रभु गुरुड्ग समेतले नाच देखायकार गीतहरु गाएका थिए । दिनेश गुरुङ बाँसुरी, पहलसीथापा किबोर्ड तथा बाँसुरी, मिन गुरुङ मादल, तुलसी रानातबला तथा किबोर्ड, मदन गुरुङ गितार र भिम थापालेहार्मोनियम बजायर नेपाली लोकबाजा सहित लाईभम्युजिक प्रस्तुत गरेका थिए । सांगितिक माहेलमा सम्पन्नकार्यक्रममा कलाकारहरु शुवास गुरुङ, प्रभु गुरुङ, पुष्पागुरुङ र मोलिका गुरुङको बिभिन्न गीतमा नृत्य प्रस्तसतगरेका थिए । त्यस्तै स्थानिय नेपाली कलाकारहरु कल्पना थापा, अदितिगुरुङ, ओशिन गुरुङ, जेशिका क्षेत्री, दिया केसी, जेशिकाबेल्वासे, नेल राई, अंगिता गुरुङ, जस्मििन केसी, शौरभगुरुङ, सुरज गुरुङ, जस्मिन केसी, रेबिका श्रेष्ठ, सहारागुरुङ र मोलिमा गुरुङ लगायतले समेत बिभिन्न नेपालीगीतमा आर्कषक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममाप्रथम गुल्मी जिल्ला नौमती बाजा समुहले नौमतीको धुनलेपाहुनाहरुलाई स्वागत गरेका थिए भने कृष्ण देव गुरुङडिजे र मिलन तमु फोटोग्राफी, नेपाल ब्रिटेन डटकमकासम्पादक चीरन शर्मा, गोरखा अनलाईनका सम्पादकनरेन्द्र बस्नेत, FNJ युकेका सचीव पुर्ण गुरुड्ग, शीतलपाटीन्युज डटकम प्रतिनिधीको महत्वपुर्ण भुमिकार उपस्थीती रहेको थियो। कार्यक्रमलाई सफल बनाउनबिभिन्न ब्यक्ति, संघसंस्था, उघोगी र ब्यापारीहरुलेस्पोन्सर गर्नुका साथै कार्यसमितिका वरिष्ठ उपाध्यक्षरामधनराई, उपाध्यक्ष नेम थापा, सचिव युवन गुरुङ रकोषअध्यक्ष टोप पल्ली लगायत कार्यसमितिकापदाधिकारी तथा सदस्यहरुले कार्यक्रम सफल बनाउनमहत्वपुर्ण जिम्मेवारी निभाएका थिए । जिआरएनसीका अध्यक्ष जीव बेल्वासेको अध्यक्षतामासम्पन्न कार्यक्रममा महासचिव एवम कार्यक्रम संयाजकमान गुरुङले स्वागत मनतव्य सहित औपचारिककार्यक्रमको संचालन गरेका थिए भने सांस्कृतिक सचिवदिनेश गुरुङ र महिला फोरमकी संयोजक लिलासेलिङग माबोले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रमकोसंचालन गरेका थिए । नयाँ बर्षलाई नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुले पनिबिषेश महत्वका साथ सदा झैँ यस बर्षपनि संगितिककार्यक्रमका साथ मनाइएको हो । ग्रेटर रस्मुर नेपालीकम्युनिटि नेपालीहरुको बाक्लो बसोबास रहेको भनिएकोअल्टरसट र फार्नबोरोका नेपालीहरुको साझा संस्था हो । Read More

बेल्वासे ह्याम्पशायर क्षेत्रको प्रतिष्ठित अवार्डद्वारा समानित

लन्डन । नेपाल ब्रिटेन डट कमको चर्चित १० जनामा परेर मिडिया प्रसनालिटी अफ दि एयरद्वारा सम्मानित जीव बेल्वासे बेलायतको एक लोकप्रिय सामाजिक अवार्डद्वारा सम्मानित भएका छन । बेल्वासेले ह्याम्पशायर क्षेत्रमा सक्रिय दर्जनौ प्रतिस्पर्धीलाई उछिनेर ‘High Sheriff Community Awards’ द्वारा सम्मानित भएका हुन् । सो अवार्ड व्यक्तिगत तथा सामुहिक रुपमा समाजका प्रतिष्ठित व्यक्तिहरुलाई हरेक वर्ष प्रदान गरिन्छ । समुदायमा उलेख्य भूमिका... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीले नारि दिवस मनायो

अल्डरशट ०९ मार्च २०१९ , यहाँ स्थित नेपालीहरुको स्थानिय साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले नारि दिवस २०१९ विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। बिगत केहि बर्षदेखि नारि दिवसको अवसर पारेर स्थानिय नेपाली तथा फरक समूदाय समेतलाई समेत समेट्ने गरि विभिन्न विधामा नर नारीलाई सचेत गराउन यस कार्यक्रमलाई इन्फोरमेसन डे को रुपमा मनाउने परम्परा रही आएको छ भने यो बर्ष... Read More

१० के र फन रन सम्पन्न – १६ सय भन्दा बढीको सहभागिता

अल्डरसट। ग्रेटर रशमोर नेपाली कम्युनिटी , रशमोर ब्रो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा गत आइतबार १०के र फन रन भब्यताको साथ सम्पन्न भएकोछ ।अल्डरशट स्थित कुइन्स एभिन्युमा सम्पन्न उक्त रनमा ब्रिटिश , नेपाली र फाटफुट अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो भने १० केअनि फन रन दुबैमा नेपाली प्रतियोगीहरुको उल्लेख्य... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीको बार्षिक साधारण सभा सम्पन्न 

१२ अगष्ठ ,अल्डरसट स्थित भेटघाट रेस्टुरेनटमा ग्रेटर रशमोर नेपाली कम्युनिटीको बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका महासचिब मान गुरुङले संचालन गरेका उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रामधन राईले स्वागत मन्तब्य दिए पश्चात संस्थाका अध्यक्ष जीव बेलबासे र सल्लाहकार क्याप्टेन रिटायर्ड बिर बहादुर थापाले सयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक रुपमा उदघाटन गरेका थिए । बरिष्ठ उपाध्यक्ष राम धन राईले भेट्रान... Read More

फान्ब्रोमा स्वास्थ्य शिक्षा र जागरुकता कार्यक्रम सम्पन्न

फान्ब्रो ग्रेटर रशमोर नेपाली कम्युनिटी, नेप्लिज डाक्टर एशोसिएसन र नेप्लिज नर्सिङ्ग एशोसिएसनको संयुक्त प्रयासमा स्वास्थ्य शिक्षा र जागरुकता कार्यक्रम सम्पन्न भएको छ। तीन चरणमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन काउन्सिल लिडर डेभिड क्लिफोर्ड, काउन्सिलर आलेक्स क्राफोर्ड, बाबरा हर्स्ट, एन डि ए यू के अध्यक्ष डाक्टर सविन जोशी, एन एन ए यू के अध्यक्ष प्रशुना कंडेल र जी आर एन सी... Read More

ग्रेटर रशमोर नेप्लिज कम्युनिटी महिला फोरमको नारी दिवस मार्च ११मा

अलडरशट ।  ग्रेटर रसमोर नेपाली कम्युनिटीले यस वर्षको नारी दिवस विभिन्न कार्यक्रमसहित यही आइतबार (मार्च ११) मनाउने भएको छ । सो कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको प्रवक्ता प्रमिला लाबुंग राईले जानकारी दिइन् । संस्थाकी  उपाध्यक्ष रन्जिता मल्ल, महिला संयोजक लिला सेलिङ्ग र महिला बिभिग सल्लाहाकार पुष्पा गुरुङ समेतको संयोजनमा मनाइने उक्त कार्यक्रममा महिलाहरुलाई सुसुचित गर्न घरेलु हिंसा, लागुऔसध दुर्व्यसन, सामाजिक... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा आगोमा हिड्ने कार्यक्रम सम्पन्न

मिच्चेट १७ डिसेम्बर २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटीले रशमोर एरियामा पहिलोपटक आगोमा हिड्ने कार्यक्रम सम्पन्न गरेको छ। जीवनमा डरदेखि सदाको लागि मुक्त हुन सहयोगी सिद्ध मानिएको उक्त आगोमा हिड्ने कार्यक्रम ग्रेटर रशमोर नेपाली कम्युनिटीले आयोजना गरेको हो भने तमुधी यु के ले सपोर्ट गरेको थियो। संस्थाका सल्लाहाकार एवं मास्टर कृष्ण गुरुङको बिशेष भूमिका रहेको सो कार्यक्रमको लागि अर्का मास्टर लोटी... Read More

नेपाली लिडरहरुको काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरसंगको त्रैमासिक बैठक 

अलडरशट २० नोबेम्बर २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर ब्रो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरको साझेदारीमा अरु नेपाली लिडरहरुलाइ समेत सहभागी गराई बैठक सम्पन्न भएको छ। हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक यसपटक रशमोर फायर एण्ड रेस्क्यु सर्विसेजको बैठक कक्षमा सम्पन्न भएको छ। नेपाली समूदायुलाई बेलायति संस्कार, चलन चल्ती, नियम कानून, उठ बस लगायत जिवन सम्बध्द हरेक... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीको १० किलोमिटर र फन रन सम्पन्न 

अल्डरशट   ०८ अक्टुबर २०१७, ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल र बेल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र २.५०किलोमिटरको फन रन सम्पन्न गरेको छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेकोमा १० के तर्फ समय भन्दा पहिले नै १००० जनाले बुक गरेकोले... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीले औपचारिक रुपमा सल्लाहाकारहरुलाई स्वागत गरेको छ

फान्ब्रो ३१ अगष्ट २०१७ ग्रेटर रशमूर नेपाली कम्युनिटीले नव मनोतित सल्लाहाकारहरुलाई रशमूर ब्रो काउन्सिलको च्याम्बरमा स्वागत तथा सम्मान गरेको छ। संस्थाका महासचिव मान गुरुङ्गद्वारा संचालित एवं अध्यक्ष जीव बेलबासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम धन राइले स्वागत मन्तव्य दिएका थिए भने निबर्तमान अध्यक्ष ओम थापाले उनको कार्यकालमा पुरा गरिएका लक्ष्य र बाँकी रहेका कामको बिषयमा प्रकाश पारेका थिए। यसै... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के र फन रन लाई निरन्तरता दिने

फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा, जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा  १० के रन लाई निरन्तरता दिने भएको छ भने यो वर्ष थप छोटो दुरीको फन रनको समेत आयोजना गरिने छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेको छ।... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीमा जीव बेल्बासे निर्बिरोध

बेलायत बसोबासको दृष्टीकोणले सबैभन्दा घनाबस्ती भयको ठाउ अल्डरसटमा नेपाली कम्युनिटीको अध्यक्षमा जीव नारायण बेलाबासे निर्बिरोध निर्वाचीत भयकाछन् । आज भयको बार्षिक साधारण सभापछी भयको निर्वाचनबाट अध्यक्ष बेलवासे र उनको टीम सबै निर्बिरोध निर्वाचीत भएको हो। मुख्य अतिथी एनआरएन युकेका अध्यक्ष मुक्षेत्र गुरुड् रहेको सो बार्षिक साधारण सभाको सभापतित्व ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष ओम थापामगरले गर्नु भयको थियो । जेष्ठ... Read More

८ जुलाइमा दश पल्टनका गोर्खाहरु भिड्दै

लन्डन । ब्रिगेड अफ गोर्खाजभित्र लोकप्रिय फुटबल प्रतियोगिता ‘नेपाल कप ०१७’ यसवर्ष ८ जुलाइ शनिबारका दिन हुने भएको छ । सन् १९४९ देखि निरन्तर हुन थालेको उक्त प्रतियोगिता क्वीन्स एभिन्यू अल्डरसटमा हुन लागेको हो । नेपाल कपमा दश पल्टनका सर्भिङ गोर्खाहरुबीच प्रतिष्पर्धा हुने संयोजक क्याप्टेन ललित गुरुङ (एमभिओ) ले जानकारी दिए । त्यसै दिन भेट्रानहरुबीचको काठमाण्डौं कप पनि हुने छ... Read More

ग्रेटर रशमॊर नेपाली कम्युनिटीद्वारा भिक्टोरिया डे मनाइयो

आल्डरशट १0 जुन २०१७, बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन (भिक्टोरिया डे) मनाउने काम भब्य रुपमा सम्पन्न भएको छ। यो वर्ष पनि ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइएको कुरा संस्थाका अध्यक्ष ओम थापाले बताए। कार्यक्रममा... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीले एक कार्यक्रमका बीच खादा

फान्ब्रो १९ मे २०१७, यहाँ स्थित स्थानिय युवाहरुको संस्था नयायुवाको भर्खरै निर्बाचित कार्यसमितिलाई ग्रेटर रशमोर नेपाली कम्युनिटीले एक कार्यक्रमका बीच खादा ओढाई स्वागत, सम्मान एवं बधाई ज्ञापन गरेको छ। कार्यक्रममा ग्रेटर रशमोर नेपाली कम्युनिटीका तर्फबाट अध्यक्ष ओम थापा, बरिष्ठ उपाध्यक्ष जीव बेलबासे र काउन्सिल समन्वयकर्ता नेम थापाले पूर्व अध्यक्ष निलम राई, नब निर्बाचित अध्यक्ष सतिश थापा, उपाध्यक्ष शेरा लिम्बु, महासचिब... Read More

S F Cody: A Rushmoor Epic

Sound artist and performer Nathaniel Mann was commissioned by New Dimensions to create a new work for Rushmoor. SF Cody: A Rushmoor Epic celebrates moments in the area’s rich history, and draws on the life and times of local aviation legend and cowboy, S.F Cody. In developing the work Nathaniel collaborated with Farnborough-based 1st Naumati Baja Gulmi UK, a Nepalese... Read More