Search

शिव कल्चर समूहमा रोहित गुरुङ

लण्डन । शिव कल्चर कम्युनिटी समूहको अध्यक्षमा रोहित गुरुङ चयन भएका छन् । समूहको आइतबार भएको साधारण सभाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । नयाँ समितिको उपाध्यक्षमा क्याप्टेन गोपाल बिश्वकर्मा, महासचिव श्रीमती तानिया जैन, कोषाध्यक्ष पूर्व डिएसपी वाचस्पति रेग्मी, सह कोषाध्यक्षमा श्रीमती सुमित्रा राई लिम्बु, लण्डन पब्लिक रिलेसन अफिसर मेजर सूर्य उपाध्याय, साँस्कृतिक सचिवमा विक्रम भट्टराई, सहायक साँस्कृतिक सचिवमा रमा... Read More

ग्रेटर शमोर नेपाली कम्युनिती लाई लोकल स्कुल हरू आर्थिक सहयोग

लण्डन । बेलायतको रश्मोरस्थित एक स्कुलका ससाना विद्यार्थीहरुले नेपालको भुकम्पप्रभावित क्षेत्रको स्कुललाई आर्थिक सहयोग गरेका छन् । स्थानीय ग्रेञ्ज जुनियर कम्युनिटी स्कुलका कक्षा ४ का विद्यार्थीहरुले केक बेचेर जम्मा गरेको ८८ पाउण्ड ग्रेटर रश्मोर नेपाली कम्युनिटीलाई हस्तान्तरण गरेका छन् । स्कुलकी प्रधानाध्यापक पावोला बर्गेस र विद्यार्थीहरुले बुधबार सहयोग रकम कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापालाई हस्तान्तरण गरे । कम्युनिटीको सहयोगमा हालै भूकम्पबाट... Read More