Search

रशमोर कम्युनिटी फूड फेस्टिबल

अल्डरशट १६ सेप्टेम्बर २०१७ ग्रेटर रशमोर नेपाली कम्युनिटी लगायत रशमोर स्थित विभिन्न अरु कम्युनिटी, सेन्ट ओमार ब्यारेक र रशमोर ब्रो काउन्सिलको साझेदारीमा  रशमोर कम्युनिटी फूड फेस्टिबल अत्यन्तै सफलतापूर्बक सम्पन्न भएको छ। मुख्य गरि इंलिश, नेपाली, भारितीय,फिजियन, रुमानियन, पोलिस र जिम्बाबियन खानाको प्रबन्ध गरिएको उक्त कार्यक्रमको फूड सेफ्टी र पकाउने काम कर्नल मेक ग्रेगरको प्रत्यक्ष निगरानीमा भएको थियो। अल्डरशट स्थित वेस्टन... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीले औपचारिक रुपमा सल्लाहाकारहरुलाई स्वागत गरेको छ

फान्ब्रो ३१ अगष्ट २०१७ ग्रेटर रशमूर नेपाली कम्युनिटीले नव मनोतित सल्लाहाकारहरुलाई रशमूर ब्रो काउन्सिलको च्याम्बरमा स्वागत तथा सम्मान गरेको छ। संस्थाका महासचिव मान गुरुङ्गद्वारा संचालित एवं अध्यक्ष जीव बेलबासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम धन राइले स्वागत मन्तव्य दिएका थिए भने निबर्तमान अध्यक्ष ओम थापाले उनको कार्यकालमा पुरा गरिएका लक्ष्य र बाँकी रहेका कामको बिषयमा प्रकाश पारेका थिए। यसै... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के र फन रन लाई निरन्तरता दिने

फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा, जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के रन लाई निरन्तरता दिने भएको छ भने यो वर्ष थप छोटो दुरीको ( दूइ किलोमिटर ) फन रनको समेत आयोजना गरिने छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता... Read More

नेपाली लिडरहरुको काउन्सिल क्याबिनेट लिडर र  काउन्सिलरसंगको बैठक 

फान्ब्रो १७ अगष्ट  २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर ब्रो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र  काउन्सिलरको साझेदारीमा अरु नेपाली लिडरहरुलाइ समेत सहभागी गराई बैठक सम्पन्न भएको छ। हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक बिशेस गरि सामाजिक विसंगति, सामाजिक अप्ठेरा, जीवनका दैनिक गतिविधिमा बाधक बिषय, नेपाली र स्थानिय समूदाय बिचको दुरी कम गर्ने कुरामा बाधक बिषय, अस्पताल तथा हेल्थसेन्टरमा... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटी सातौँ कार्यसमितिको पहिलो बैठक सम्पन्न

फान्ब्रो १३ अगष्ट २०१७, नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटी सातौँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकले विभिन्न महत्वपुर्ण प्रश्ताव उपर छलफल गर्दै निर्णय समेत गरेको छ। नेपाली समूदाय र स्थानिय समूदायबीच आपसी सदभाव अभिवृद्धि गर्नको लागि आगामी ०८ अक्टुवर मा गरिने १० किलोमिटर रन र २ किलोमिटर फन रन, लागुऔसध... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के र फन रन लाई निरन्तरता दिने

फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा, जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा  १० के रन लाई निरन्तरता दिने भएको छ भने यो वर्ष थप छोटो दुरीको फन रनको समेत आयोजना गरिने छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेको छ।... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीमा जीव बेल्बासे निर्बिरोध

बेलायत बसोबासको दृष्टीकोणले सबैभन्दा घनाबस्ती भयको ठाउ अल्डरसटमा नेपाली कम्युनिटीको अध्यक्षमा जीव नारायण बेलाबासे निर्बिरोध निर्वाचीत भयकाछन् । आज भयको बार्षिक साधारण सभापछी भयको निर्वाचनबाट अध्यक्ष बेलवासे र उनको टीम सबै निर्बिरोध निर्वाचीत भएको हो। मुख्य अतिथी एनआरएन युकेका अध्यक्ष मुक्षेत्र गुरुड् रहेको सो बार्षिक साधारण सभाको सभापतित्व ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष ओम थापामगरले गर्नु भयको थियो । जेष्ठ... Read More

ग्रेटर रशमॊर नेपाली कम्युनिटीद्वारा भिक्टोरिया डे मनाइयो

आल्डरशट १0 जुन २०१७, बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन (भिक्टोरिया डे) मनाउने काम भब्य रुपमा सम्पन्न भएको छ। यो वर्ष पनि ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइएको कुरा संस्थाका अध्यक्ष ओम थापाले बताए। कार्यक्रममा... Read More

ग्रेटर रशमॊर नेपाली कम्युनिटीद्वारा भिक्टोरिया डे मनाइने 

आल्डरशट, ग्रेटर रशमॊर नेपाली कम्युनिटीले यहि आगामी १0 जुन २०१७, बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन (भिक्टोरिया डे) मनाउने काम भब्य रुपमा सम्पन्न गर्ने भएको छ। यस वर्ष ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं  ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइने कुरा संस्थाका अध्यक्ष ओम... Read More

Preparations for local polls at high gear, claims Yadav

MORANG: Chief Election Commissioner Ayodhi Prasad Yadav today informed that preparations for the May 14 local level elections were in full swing. Speaking at a press meet in Biratnagar organised by the Election Commission, Yadav said that the elections would be held on the scheduled date. Yadav further called for the political parties to cooperate for the poll success. Referring to... Read More

Local News

February is all about love. But in the middle of picking out cards, candy, and roses for all your favorite people, one person always seems to be left off the list: you. In the month of candy hearts and cheesy valentines, it’s even more important to show yourself some love. Self-love influences everything from who you date, to how you... Read More