Search

ग्रैटर रसमोर नेपाली कम्युनिटीको नया बर्ष २०७६ भब्य मनायो

ग्रेटर रसमोर नेपाली कम्युनिटि अल्डरसट(जिआरएनसी)ले विविध सांस्कृतिक कार्यक्रमका साथनेपाली नयाँ बर्ष २०७६ मनाएको छ। ग्रेटर रसमोर नेपालीकम्युनिटीका महासचीव मान गुरुड्गले संचालन गरेकोसो कार्यक्रम रसमोर बरो काउन्सिलका मेयर स्टिभमास्टरसनले प्रमुख अथितिको आशन र काउन्सिल लिडरडेबिट क्लीफोर्ड तथा एनआरएनए युके अध्यक्षयोगकुमार फगामीले बिषेश अथितिको आशन ग्रहण गर्नुभयको थियो । ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्षजीव बेलवासेको अध्यक्षतामा अल्टरसटस्थित एम्पायरहलमा बि.सं. २०७६ सालको स्वागत गर्दै नयाँ बर्षमनाइएको थियो। सो कार्यक्रमकमा स्थानिय काउन्सिलर, आर्मी अफिसर, सिटिजन एडभाईज व्युरो चिफ, रसमोर भोलिन्टरसर्भिसका डेप्लोमेन्ट मेनेजर र सिभिल सोसाइटीकापदाधिकारी लगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरुकोउपस्थिति रहेको थियो ।एनआरएन युकेका उपाध्यक्षहरुपुनम गुरुड्ग, सुसीला राई, शेर सुनार,तमुधी युकेकापुर्वअध्यक्ष सुर्जे रामचन्द्र गुरुङ र कमल गुरुड्ग, पुर्वआध्यक्ष साहारा युके दिलीप गुरुड्ग,शीव कल्चरल एण्डकम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङ, तमु धी युकेअध्यक्ष नन्दजंग गुरुङ,साहारा युके अध्यक्ष कुमार गुरुङ, कुमार राई यायोक्खा रस्मुर शाखाका अध्यक्ष धु्रवश्री राई, लमजुड्ग समाज युकेका अध्यक्ष भोगत गुरुड्ग,गोरखालीगुरुड्ग समाज युकेका अध्यक्ष फडकजीत गुरुङ र गोर्खाआमा समुहकी अध्यक्ष तारा गुरुङ, रसमोर नेपालीकम्युनीटीका पुर्व अध्यक्ष मधुकर गुरुड्ग, पुर्व नेपालप्रहरी परिवार फोरम युकेका अध्यक्ष बाचस्पति रेग्मी, एसीयन महिला एसोसीयसन अध्यक्ष अमीता बेलवासे, सृजनसील समाज युकेका अध्यक्ष भक्त दर्जी लगायतकोउपस्थित रहेको थियो । कार्यक्रममा जिआरएनसीकाअध्यक्ष जिव बेल्वासेले आफुहरुले नेपाली संस्कारबचाउनका लागि मात्र नयाँ बर्ष मनाउन लागिएको बताए। उनले प्रमुख अथिति, अथिति ,बिभिन्न संघ संस्थाकाप्रतिनिधि र उपस्थित महानुभाव प्रति नयाँ बर्षकोशुभकामना सँगसँगै उपस्थिती भै कार्यक्रम सफलबनाइदिएकोमा सबैलाई धन्यवाद दिए । त्यस्तैकार्यक्रमलाई सफल बनाउन बिषेश भुमिका खेलेकाकार्यक्रम संयोजक नेपालबाट आयका कलाकारद्वय, संगितप्रेमीहरु, कार्यसमितिका साथीहरु र उपस्थितमहानुभावहरुलाई बिषेश धन्यवाद दिएका थिए । लोकप्रिय गायकमदन परियार र गायीका सुनितामीपरियारले बिभिन्न चर्चित गीत गाएर भरपुर मनोरन्जनदिलाएका थिए।अहिलेको चर्चित गीत सालको पात टपरीहुने लगायतका गीतहरु गायर सबैलाई नचाए। त्यसतैकार्यक्रममा क्या वीर बहादुर थापा, रोहित गुरुङ, सुस्मागुरुङ, रमा बानियाँ र प्रभु गुरुड्ग समेतले नाच देखायकार गीतहरु गाएका थिए । दिनेश गुरुङ बाँसुरी, पहलसीथापा किबोर्ड तथा बाँसुरी, मिन गुरुङ मादल, तुलसी रानातबला तथा किबोर्ड, मदन गुरुङ गितार र भिम थापालेहार्मोनियम बजायर नेपाली लोकबाजा सहित लाईभम्युजिक प्रस्तुत गरेका थिए । सांगितिक माहेलमा सम्पन्नकार्यक्रममा कलाकारहरु शुवास गुरुङ, प्रभु गुरुङ, पुष्पागुरुङ र मोलिका गुरुङको बिभिन्न गीतमा नृत्य प्रस्तसतगरेका थिए । त्यस्तै स्थानिय नेपाली कलाकारहरु कल्पना थापा, अदितिगुरुङ, ओशिन गुरुङ, जेशिका क्षेत्री, दिया केसी, जेशिकाबेल्वासे, नेल राई, अंगिता गुरुङ, जस्मििन केसी, शौरभगुरुङ, सुरज गुरुङ, जस्मिन केसी, रेबिका श्रेष्ठ, सहारागुरुङ र मोलिमा गुरुङ लगायतले समेत बिभिन्न नेपालीगीतमा आर्कषक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममाप्रथम गुल्मी जिल्ला नौमती बाजा समुहले नौमतीको धुनलेपाहुनाहरुलाई स्वागत गरेका थिए भने कृष्ण देव गुरुङडिजे र मिलन तमु फोटोग्राफी, नेपाल ब्रिटेन डटकमकासम्पादक चीरन शर्मा, गोरखा अनलाईनका सम्पादकनरेन्द्र बस्नेत, FNJ युकेका सचीव पुर्ण गुरुड्ग, शीतलपाटीन्युज डटकम प्रतिनिधीको महत्वपुर्ण भुमिकार उपस्थीती रहेको थियो। कार्यक्रमलाई सफल बनाउनबिभिन्न ब्यक्ति, संघसंस्था, उघोगी र ब्यापारीहरुलेस्पोन्सर गर्नुका साथै कार्यसमितिका वरिष्ठ उपाध्यक्षरामधनराई, उपाध्यक्ष नेम थापा, सचिव युवन गुरुङ रकोषअध्यक्ष टोप पल्ली लगायत कार्यसमितिकापदाधिकारी तथा सदस्यहरुले कार्यक्रम सफल बनाउनमहत्वपुर्ण जिम्मेवारी निभाएका थिए । जिआरएनसीका अध्यक्ष जीव बेल्वासेको अध्यक्षतामासम्पन्न कार्यक्रममा महासचिव एवम कार्यक्रम संयाजकमान गुरुङले स्वागत मनतव्य सहित औपचारिककार्यक्रमको संचालन गरेका थिए भने सांस्कृतिक सचिवदिनेश गुरुङ र महिला फोरमकी संयोजक लिलासेलिङग माबोले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रमकोसंचालन गरेका थिए । नयाँ बर्षलाई नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुले पनिबिषेश महत्वका साथ सदा झैँ यस बर्षपनि संगितिककार्यक्रमका साथ मनाइएको हो । ग्रेटर रस्मुर नेपालीकम्युनिटि नेपालीहरुको बाक्लो बसोबास रहेको भनिएकोअल्टरसट र फार्नबोरोका नेपालीहरुको साझा संस्था हो । Read More

ग्रेटर रशमोर नेप्लिज कम्युनिटी महिला फोरमको नारी दिवस मार्च ११मा

अलडरशट ।  ग्रेटर रसमोर नेपाली कम्युनिटीले यस वर्षको नारी दिवस विभिन्न कार्यक्रमसहित यही आइतबार (मार्च ११) मनाउने भएको छ । सो कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको प्रवक्ता प्रमिला लाबुंग राईले जानकारी दिइन् । संस्थाकी  उपाध्यक्ष रन्जिता मल्ल, महिला संयोजक लिला सेलिङ्ग र महिला बिभिग सल्लाहाकार पुष्पा गुरुङ समेतको संयोजनमा मनाइने उक्त कार्यक्रममा महिलाहरुलाई सुसुचित गर्न घरेलु हिंसा, लागुऔसध दुर्व्यसन, सामाजिक... Read More

निरन्तरको अतिवृष्टिसंगै  तराईमा बाढी र पहाडमा पहिरो जाँदा जनधनको ठूलो क्षति

आदरणीय  समस्त रशमोर बासि अग्रजज्युहरु, सल्लाहाकारज्युहरु, कार्यसमितिका साथीहरु एवं सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनिज्युहरु, बिगतमा गएको भुइचालोको कहरबाट पूर्ण रुपमा उभर्न नपाउदै पुन: हाम्रो मातृभुमी नेपालका विभिन्न भागमा   निरन्तरको अतिवृष्टिसंगै  तराईमा बाढी र पहाडमा पहिरो जाँदा जनधनको ठूलो क्षति हुन पुगेको कुरा हजुरहरु सबैलाई बिभिन्न माध्यमबाट अबगत भएकै छ।  हाल सम्म करिब १४० जना नेपालीले ज्यान गुमाई  सक्नु भएको 2 दर्जन... Read More

Chinese minister visits earthquake-hit Basantapur Durbar Square

KATHMANDU: Chinese Defence Minister and State Councilor, General Chang Wanquan, today visited the Basantapur Durbar Square, a World Heritage site badly damaged in the 2015 earthquake. On the occasion, General Chang showed his keen interest in the site. He took several photographs and raised several concerns for its timely reconstruction, during the visit. Following the visit, General Chang shared that he... Read More

Preparations for local polls at high gear, claims Yadav

MORANG: Chief Election Commissioner Ayodhi Prasad Yadav today informed that preparations for the May 14 local level elections were in full swing. Speaking at a press meet in Biratnagar organised by the Election Commission, Yadav said that the elections would be held on the scheduled date. Yadav further called for the political parties to cooperate for the poll success. Referring to... Read More