Search

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको साधारणसभा जुलाई २२ मा

लण्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटीको कार्यसमिति बैठकले आगामी जुलाई २२ मा साधारणसभा गर्ने निर्णय गरेको छ। साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन हुने हुदाँ निर्वाचन सम्पन्न गर्नको लागि एकेन्द्र गुरुङको अध्यक्षतामा सह अध्यक्ष मेजर कुल थापा, सचिव रोहित गुरुङ, सदस्य पदम राई र रत्न राई रहने गरि निर्वाचन कमिटी समेत तोकिएको छ। उक्त साधारणसभामा सभागी भइ कार्यक्रमलाई भव्य रुपमा सम्पन्न... Read More