Search

ग्रेटर रशमूर नेपाली कम्युनिटीले नयाँवर्ष २०७४ मनायो

लण्डन । नेपालीहरुको सर्वाधिक बसोबास रहेको बेलायतको रसमुर क्षेत्रमा नेपाली नयाँ वर्ष २०७४ मनाइएको छ । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीय रसमुरका मेयर ज्याकी भास्पर र आयोजक ग्रेटर रसमुर नेपाली समाजका अध्यक्ष ओमप्रसाद थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै राजदुत क्षेत्रीले आफूले काम गरेका विभिन्न देशहरुमध्ये बेलायतमा नेपालीहरुले नेपाली परम्परा... Read More