Search

रशमोर कम्युनिटी फूड फेस्टिबल

अल्डरशट १६ सेप्टेम्बर २०१७ ग्रेटर रशमोर नेपाली कम्युनिटी लगायत रशमोर स्थित विभिन्न अरु कम्युनिटी, सेन्ट ओमार ब्यारेक र रशमोर ब्रो काउन्सिलको साझेदारीमा  रशमोर कम्युनिटी फूड फेस्टिबल अत्यन्तै सफलतापूर्बक सम्पन्न भएको छ। मुख्य गरि इंलिश, नेपाली, भारितीय,फिजियन, रुमानियन, पोलिस र जिम्बाबियन खानाको प्रबन्ध गरिएको उक्त कार्यक्रमको फूड सेफ्टी र पकाउने काम कर्नल मेक ग्रेगरको प्रत्यक्ष निगरानीमा भएको थियो। अल्डरशट स्थित वेस्टन... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीले औपचारिक रुपमा सल्लाहाकारहरुलाई स्वागत गरेको छ

फान्ब्रो ३१ अगष्ट २०१७ ग्रेटर रशमूर नेपाली कम्युनिटीले नव मनोतित सल्लाहाकारहरुलाई रशमूर ब्रो काउन्सिलको च्याम्बरमा स्वागत तथा सम्मान गरेको छ। संस्थाका महासचिव मान गुरुङ्गद्वारा संचालित एवं अध्यक्ष जीव बेलबासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम धन राइले स्वागत मन्तव्य दिएका थिए भने निबर्तमान अध्यक्ष ओम थापाले उनको कार्यकालमा पुरा गरिएका लक्ष्य र बाँकी रहेका कामको बिषयमा प्रकाश पारेका थिए। यसै... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के र फन रन लाई निरन्तरता दिने

फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा, जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के रन लाई निरन्तरता दिने भएको छ भने यो वर्ष थप छोटो दुरीको ( दूइ किलोमिटर ) फन रनको समेत आयोजना गरिने छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता... Read More

नेपाली लिडरहरुको काउन्सिल क्याबिनेट लिडर र  काउन्सिलरसंगको बैठक 

फान्ब्रो १७ अगष्ट  २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर ब्रो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र  काउन्सिलरको साझेदारीमा अरु नेपाली लिडरहरुलाइ समेत सहभागी गराई बैठक सम्पन्न भएको छ। हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक बिशेस गरि सामाजिक विसंगति, सामाजिक अप्ठेरा, जीवनका दैनिक गतिविधिमा बाधक बिषय, नेपाली र स्थानिय समूदाय बिचको दुरी कम गर्ने कुरामा बाधक बिषय, अस्पताल तथा हेल्थसेन्टरमा... Read More

निरन्तरको अतिवृष्टिसंगै  तराईमा बाढी र पहाडमा पहिरो जाँदा जनधनको ठूलो क्षति

आदरणीय  समस्त रशमोर बासि अग्रजज्युहरु, सल्लाहाकारज्युहरु, कार्यसमितिका साथीहरु एवं सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनिज्युहरु, बिगतमा गएको भुइचालोको कहरबाट पूर्ण रुपमा उभर्न नपाउदै पुन: हाम्रो मातृभुमी नेपालका विभिन्न भागमा   निरन्तरको अतिवृष्टिसंगै  तराईमा बाढी र पहाडमा पहिरो जाँदा जनधनको ठूलो क्षति हुन पुगेको कुरा हजुरहरु सबैलाई बिभिन्न माध्यमबाट अबगत भएकै छ।  हाल सम्म करिब १४० जना नेपालीले ज्यान गुमाई  सक्नु भएको 2 दर्जन... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटी सातौँ कार्यसमितिको पहिलो बैठक सम्पन्न

फान्ब्रो १३ अगष्ट २०१७, नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटी सातौँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकले विभिन्न महत्वपुर्ण प्रश्ताव उपर छलफल गर्दै निर्णय समेत गरेको छ। नेपाली समूदाय र स्थानिय समूदायबीच आपसी सदभाव अभिवृद्धि गर्नको लागि आगामी ०८ अक्टुवर मा गरिने १० किलोमिटर रन र २ किलोमिटर फन रन, लागुऔसध... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के र फन रन लाई निरन्तरता दिने

फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा, जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा  १० के रन लाई निरन्तरता दिने भएको छ भने यो वर्ष थप छोटो दुरीको फन रनको समेत आयोजना गरिने छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेको छ।... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीमा जीव बेल्बासे निर्बिरोध

बेलायत बसोबासको दृष्टीकोणले सबैभन्दा घनाबस्ती भयको ठाउ अल्डरसटमा नेपाली कम्युनिटीको अध्यक्षमा जीव नारायण बेलाबासे निर्बिरोध निर्वाचीत भयकाछन् । आज भयको बार्षिक साधारण सभापछी भयको निर्वाचनबाट अध्यक्ष बेलवासे र उनको टीम सबै निर्बिरोध निर्वाचीत भएको हो। मुख्य अतिथी एनआरएन युकेका अध्यक्ष मुक्षेत्र गुरुड् रहेको सो बार्षिक साधारण सभाको सभापतित्व ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष ओम थापामगरले गर्नु भयको थियो । जेष्ठ... Read More

नेपाली लिडरहरुलाई हाउसिङ्ग र ड्रग्स एंड अल्कोहल एब्युस तालिम

फान्ब्रो ०६ जुलाई २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर ब्रो काउन्सिलको संयुक्त पहलमा स्थानिय नेपाली नेतृत्व बर्गलाई हाउजिङ्ग सम्बन्धि बिषयमा अनुशिक्षण तालिम दिइएको छ। बिगत बर्षदेखि नेपाली समूदायुलाई बेलायति संस्कार, चलन चल्ती, नियम कानून, उठ बस लगायत जिवन सम्बध्द हरेक बिषयमा जानकारी गराउने एवं नेपाली र स्थानिय समूदाय बीचमा आपसी सकारात्मक पारास्पारिकताको विकास गर्ने उदेश्यकासाथ हरेक तीन महिनामा... Read More

८ जुलाइमा दश पल्टनका गोर्खाहरु भिड्दै

लन्डन । ब्रिगेड अफ गोर्खाजभित्र लोकप्रिय फुटबल प्रतियोगिता ‘नेपाल कप ०१७’ यसवर्ष ८ जुलाइ शनिबारका दिन हुने भएको छ । सन् १९४९ देखि निरन्तर हुन थालेको उक्त प्रतियोगिता क्वीन्स एभिन्यू अल्डरसटमा हुन लागेको हो । नेपाल कपमा दश पल्टनका सर्भिङ गोर्खाहरुबीच प्रतिष्पर्धा हुने संयोजक क्याप्टेन ललित गुरुङ (एमभिओ) ले जानकारी दिए । त्यसै दिन भेट्रानहरुबीचको काठमाण्डौं कप पनि हुने छ... Read More

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको साधारणसभा जुलाई २२ मा

लण्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटीको कार्यसमिति बैठकले आगामी जुलाई २२ मा साधारणसभा गर्ने निर्णय गरेको छ। साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन हुने हुदाँ निर्वाचन सम्पन्न गर्नको लागि एकेन्द्र गुरुङको अध्यक्षतामा सह अध्यक्ष मेजर कुल थापा, सचिव रोहित गुरुङ, सदस्य पदम राई र रत्न राई रहने गरि निर्वाचन कमिटी समेत तोकिएको छ। उक्त साधारणसभामा सभागी भइ कार्यक्रमलाई भव्य रुपमा सम्पन्न... Read More

ग्रेटर रशमॊर नेपाली कम्युनिटीद्वारा भिक्टोरिया डे मनाइयो

आल्डरशट १0 जुन २०१७, बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन (भिक्टोरिया डे) मनाउने काम भब्य रुपमा सम्पन्न भएको छ। यो वर्ष पनि ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइएको कुरा संस्थाका अध्यक्ष ओम थापाले बताए। कार्यक्रममा... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीले एक कार्यक्रमका बीच खादा

फान्ब्रो १९ मे २०१७, यहाँ स्थित स्थानिय युवाहरुको संस्था नयायुवाको भर्खरै निर्बाचित कार्यसमितिलाई ग्रेटर रशमोर नेपाली कम्युनिटीले एक कार्यक्रमका बीच खादा ओढाई स्वागत, सम्मान एवं बधाई ज्ञापन गरेको छ। कार्यक्रममा ग्रेटर रशमोर नेपाली कम्युनिटीका तर्फबाट अध्यक्ष ओम थापा, बरिष्ठ उपाध्यक्ष जीव बेलबासे र काउन्सिल समन्वयकर्ता नेम थापाले पूर्व अध्यक्ष निलम राई, नब निर्बाचित अध्यक्ष सतिश थापा, उपाध्यक्ष शेरा लिम्बु, महासचिब... Read More

आऊ १० जुन २०१७ दिन अल्डरसट जाऊ सबै रशमोर बासी नेपाली हरू

आऊ १० जुन २०१७ दिन अल्डरसट जाऊ सबै रशमोर बासी नेपालीहरू अन्य कम्युनिती संग एकै ठाउ रमाउ !!!! आदर्णिय रशमोर बासी नेपाली बुवा आमा साथै दाजु भाई दिदी बैनी नवयुवा भान्जा भान्जी हरू लाई सक्दो समय मिलाएर यस हाम्रो नेपाली हरूको साझा सस्था ग्रेटर रशमोर नेपाली कम्युनीती सहयोग गर्नु को लागी साथै हाम्रो यस ईलाका मा रशमोर बरो काउन्सेल ले... Read More

ग्रेटर रशमॊर नेपाली कम्युनिटीद्वारा भिक्टोरिया डे मनाइने 

आल्डरशट, ग्रेटर रशमॊर नेपाली कम्युनिटीले यहि आगामी १0 जुन २०१७, बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन (भिक्टोरिया डे) मनाउने काम भब्य रुपमा सम्पन्न गर्ने भएको छ। यस वर्ष ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं  ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइने कुरा संस्थाका अध्यक्ष ओम... Read More

S F Cody: A Rushmoor Epic

Sound artist and performer Nathaniel Mann was commissioned by New Dimensions to create a new work for Rushmoor. SF Cody: A Rushmoor Epic celebrates moments in the area’s rich history, and draws on the life and times of local aviation legend and cowboy, S.F Cody. In developing the work Nathaniel collaborated with Farnborough-based 1st Naumati Baja Gulmi UK, a Nepalese... Read More

GRNC Great Attraction – 30 March 2017

The Gurkha Connection Project (G200) exhibition had held at the West End Center Aldershot yesterday, Aldershot Military Museum. The exhibition publicly opened since 24th March and will be on till 4th June 2017. It is crafted by young people including some from the Nepali Community, Hampshire with the help of Hampshire Cultural Trust. We would like to take this opportunity to... Read More

शिव कल्चर समूहमा रोहित गुरुङ

लण्डन । शिव कल्चर कम्युनिटी समूहको अध्यक्षमा रोहित गुरुङ चयन भएका छन् । समूहको आइतबार भएको साधारण सभाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । नयाँ समितिको उपाध्यक्षमा क्याप्टेन गोपाल बिश्वकर्मा, महासचिव श्रीमती तानिया जैन, कोषाध्यक्ष पूर्व डिएसपी वाचस्पति रेग्मी, सह कोषाध्यक्षमा श्रीमती सुमित्रा राई लिम्बु, लण्डन पब्लिक रिलेसन अफिसर मेजर सूर्य उपाध्याय, साँस्कृतिक सचिवमा विक्रम भट्टराई, सहायक साँस्कृतिक सचिवमा रमा... Read More

Footage shows Parliament gates UNMANNED and OPEN after Westminster terror

SECURITY concerns have been raised after new footage revealed that the Westminster terror attack could have been even worse had the terrorist Khalid Masood been joined by an accomplice. Shocking new footage has revealed that the gates into the Houses of Parliament were open and unmanned for several minutes in the aftermath of Wednesday's terror attack. The video, captured by The Times,... Read More

Chinese minister visits earthquake-hit Basantapur Durbar Square

KATHMANDU: Chinese Defence Minister and State Councilor, General Chang Wanquan, today visited the Basantapur Durbar Square, a World Heritage site badly damaged in the 2015 earthquake. On the occasion, General Chang showed his keen interest in the site. He took several photographs and raised several concerns for its timely reconstruction, during the visit. Following the visit, General Chang shared that he... Read More

Preparations for local polls at high gear, claims Yadav

MORANG: Chief Election Commissioner Ayodhi Prasad Yadav today informed that preparations for the May 14 local level elections were in full swing. Speaking at a press meet in Biratnagar organised by the Election Commission, Yadav said that the elections would be held on the scheduled date. Yadav further called for the political parties to cooperate for the poll success. Referring to... Read More