Search

ग्रेटर रशमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न

अल्डरशट २९ अक्टुबर २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न भएको छ। बैठकमा गत २२ जुलाई २०१७ मा नयाँ कार्यसमिति चयन भए पश्चात गरिएका समस्त प्रगति विवरण उपर महासचिब मान गुरुङ र अध्यक्ष जीव बेलबासेले प्रकाश पारे। बैठकले दिर्घकालिन र अल्पकालीन क्रियाकलापलाइ प्रभावकारी रुपमा सम्पन्न गर्न सहजताको लागि विभिन्न विधालाई समेट्ने गरि टास्क फोर्स गठन गरि संयोजक समेत तोकेको... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीको १० किलोमिटर र फन रन सम्पन्न 

अल्डरशट   ०८ अक्टुबर २०१७, ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल र बेल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र २.५०किलोमिटरको फन रन सम्पन्न गरेको छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेकोमा १० के तर्फ समय भन्दा पहिले नै १००० जनाले बुक गरेकोले... Read More