Search

हवलि कम्युनिटी गार्डेनको ग्रान्ड ओपनिङ्ग 

२३ सेप्टेम्बेर २०१७, यहाँ स्थित हवलि एरियामा नेपाली र स्थानिय समूदायको पहलमा स्थापित हवलि सामूदायिक करेसाबारी ( हवलि कम्युनिटी गार्डेन )को ग्रान्ड ओपनिङ्ग सम्पन्न भएको छ। रशमोर ब्रो काउन्सिलका उपमेयर स्टिभ, ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे र हवलि कम्युनिटी गार्डेनका अध्यक्ष वेटी होल्टद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली तथा स्थानिय समूदायको बराबरी उपस्थिति रहेको थियो भने,... Read More