Search

ग्रेटर रशमूर नेपाली कम्युनिटीले औपचारिक रुपमा सल्लाहाकारहरुलाई स्वागत गरेको छ

फान्ब्रो ३१ अगष्ट २०१७ ग्रेटर रशमूर नेपाली कम्युनिटीले नव मनोतित सल्लाहाकारहरुलाई रशमूर ब्रो काउन्सिलको च्याम्बरमा स्वागत तथा सम्मान गरेको छ। संस्थाका महासचिव मान गुरुङ्गद्वारा संचालित एवं अध्यक्ष जीव बेलबासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम धन राइले स्वागत मन्तव्य दिएका थिए भने निबर्तमान अध्यक्ष ओम थापाले उनको कार्यकालमा पुरा गरिएका लक्ष्य र बाँकी रहेका कामको बिषयमा प्रकाश पारेका थिए। यसै... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के र फन रन लाई निरन्तरता दिने

फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा, जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के रन लाई निरन्तरता दिने भएको छ भने यो वर्ष थप छोटो दुरीको ( दूइ किलोमिटर ) फन रनको समेत आयोजना गरिने छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता... Read More