Search

हवलि कम्युनिटी गार्डेनको ग्रान्ड ओपनिङ्ग 

२३ सेप्टेम्बेर २०१७, यहाँ स्थित हवलि एरियामा नेपाली र स्थानिय समूदायको पहलमा स्थापित हवलि सामूदायिक करेसाबारी ( हवलि कम्युनिटी गार्डेन )को ग्रान्ड ओपनिङ्ग सम्पन्न भएको छ। रशमोर ब्रो काउन्सिलका उपमेयर स्टिभ, ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे र हवलि कम्युनिटी गार्डेनका अध्यक्ष वेटी होल्टद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली तथा स्थानिय समूदायको बराबरी उपस्थिति रहेको थियो भने,... Read More

रशमोर कम्युनिटी फूड फेस्टिबल

अल्डरशट १६ सेप्टेम्बर २०१७ ग्रेटर रशमोर नेपाली कम्युनिटी लगायत रशमोर स्थित विभिन्न अरु कम्युनिटी, सेन्ट ओमार ब्यारेक र रशमोर ब्रो काउन्सिलको साझेदारीमा  रशमोर कम्युनिटी फूड फेस्टिबल अत्यन्तै सफलतापूर्बक सम्पन्न भएको छ। मुख्य गरि इंलिश, नेपाली, भारितीय,फिजियन, रुमानियन, पोलिस र जिम्बाबियन खानाको प्रबन्ध गरिएको उक्त कार्यक्रमको फूड सेफ्टी र पकाउने काम कर्नल मेक ग्रेगरको प्रत्यक्ष निगरानीमा भएको थियो। अल्डरशट स्थित वेस्टन... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीले औपचारिक रुपमा सल्लाहाकारहरुलाई स्वागत गरेको छ

फान्ब्रो ३१ अगष्ट २०१७ ग्रेटर रशमूर नेपाली कम्युनिटीले नव मनोतित सल्लाहाकारहरुलाई रशमूर ब्रो काउन्सिलको च्याम्बरमा स्वागत तथा सम्मान गरेको छ। संस्थाका महासचिव मान गुरुङ्गद्वारा संचालित एवं अध्यक्ष जीव बेलबासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम धन राइले स्वागत मन्तव्य दिएका थिए भने निबर्तमान अध्यक्ष ओम थापाले उनको कार्यकालमा पुरा गरिएका लक्ष्य र बाँकी रहेका कामको बिषयमा प्रकाश पारेका थिए। यसै... Read More

ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के र फन रन लाई निरन्तरता दिने

फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा, जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के रन लाई निरन्तरता दिने भएको छ भने यो वर्ष थप छोटो दुरीको ( दूइ किलोमिटर ) फन रनको समेत आयोजना गरिने छ। यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता... Read More