Search

नेपाली लिडरहरुको काउन्सिल क्याबिनेट लिडर र  काउन्सिलरसंगको बैठक 

फान्ब्रो १७ अगष्ट  २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर ब्रो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र  काउन्सिलरको साझेदारीमा अरु नेपाली लिडरहरुलाइ समेत सहभागी गराई बैठक सम्पन्न भएको छ। हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक बिशेस गरि सामाजिक विसंगति, सामाजिक अप्ठेरा, जीवनका दैनिक गतिविधिमा बाधक बिषय, नेपाली र स्थानिय समूदाय बिचको दुरी कम गर्ने कुरामा बाधक बिषय, अस्पताल तथा हेल्थसेन्टरमा... Read More

निरन्तरको अतिवृष्टिसंगै  तराईमा बाढी र पहाडमा पहिरो जाँदा जनधनको ठूलो क्षति

आदरणीय  समस्त रशमोर बासि अग्रजज्युहरु, सल्लाहाकारज्युहरु, कार्यसमितिका साथीहरु एवं सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनिज्युहरु, बिगतमा गएको भुइचालोको कहरबाट पूर्ण रुपमा उभर्न नपाउदै पुन: हाम्रो मातृभुमी नेपालका विभिन्न भागमा   निरन्तरको अतिवृष्टिसंगै  तराईमा बाढी र पहाडमा पहिरो जाँदा जनधनको ठूलो क्षति हुन पुगेको कुरा हजुरहरु सबैलाई बिभिन्न माध्यमबाट अबगत भएकै छ।  हाल सम्म करिब १४० जना नेपालीले ज्यान गुमाई  सक्नु भएको 2 दर्जन... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटी सातौँ कार्यसमितिको पहिलो बैठक सम्पन्न

फान्ब्रो १३ अगष्ट २०१७, नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटी सातौँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकले विभिन्न महत्वपुर्ण प्रश्ताव उपर छलफल गर्दै निर्णय समेत गरेको छ। नेपाली समूदाय र स्थानिय समूदायबीच आपसी सदभाव अभिवृद्धि गर्नको लागि आगामी ०८ अक्टुवर मा गरिने १० किलोमिटर रन र २ किलोमिटर फन रन, लागुऔसध... Read More