Search

ग्रेटर रशमोर नेपाली कम्युनीती को आवाहान मा एक (Funding workshop)

गत १६ जनवरी २०१७ को दिन रशमोर काउन्सेल अफिस मा ग्रेटर रशमोर नेपाली कम्युनीती को आवाहान मा एक (Funding workshop)गरेको छ।यस को उदेष्य जती पनी नेपाली कम्युनीती मा सक्रिय भएर समाज को सेवा गर्ने कम्युनिती लिदर हरूला संग्लड्ग गरी बेलायत मा बसेर नेपाली हरू ले हरेक हपप्ता मा बिभीन्न किसीम का नेपाली समुह मा आफै पैसा संकलन हरी बिभिन्न ठाउ मा समाजिक कार्य गरेको पाईन्छ तर यस बेलायत मा वा आफ्नो लोकल काउन्सेल र बिभीन्न चेयारोटी दोनर र ठुला भोल्टीयर चेयारोटी सस्थाहरू बेवशाय र रितायल सोप हरू बाट यस्ता कमुनिती को बिकास को निम्ती लोकल फन कसरी प्राप्त गर्नु सकिन्छ र यस प्रापत गर्नु कुन तरीक़ा बाट निवेदन हाल्नु सकिन्छ साथै प्रापत फ़ण्ड लाई कसरी कार्यवन र परिचालन गर्नु सकिन्छ।भनी एक(Funding workshop)सन्चालन गरियको थियो।जुन कलास सन्चालन को निम्ती काउन्सेल का समन्धीत निकाय यस मा बिज्ञय ब्यक्ती हरू ले सन्चालन गरेका थिए जसमा Alison Nicholls, Grants & Administration Officer Louise Webber, Community Development Manager,Sheila Limbu, Neighbourhood Development Officer थिए।

PreMortgage.co.uk

बिषेस त यस दिन ग्रेटर रशमोर नेपाली कम्युनिती ले हाम्रो रशमोर बासी बिभीन्न नेपाली संग सस्था का लिदर हरू र नया युवा हरू लाई प्राथमिक्ता दिएको थियो । जसमा ग्रेटर रशमोर नेपाली कम्युनीती का कार्यसमिती बाट अध्यक्ष ओम थापा,बरिष्ठउपाअध्यक्ष जिव बेल्वासे उपाअध्यक्ष रामधन राई,सचिन बिर बलाल सद्स्य दिपक घले ,नगेन्द्र नेम्बाड्ग,उपाअध्यक्ष तथा केन्द्रीय मगर महीला संग युके का अध्यक्ष छबिमाया पुन,सल्लाहकार तथा केन्द्रीय किरात राई योंख्या का अध्यक्ष पदम राई,गोर्खा वल्फर अफिस बाट सल्हाकार दोय के रि महेन्द्र लिम्बु के रि गेयारी घले थिए भने मदतसमुह बाट सल्लाहाकार हरू के रि हरी थापा के रि बिष्वु श्रेष्ठ,के रि केसर थापा,थिए भने मगर संग युके को UHSB साखा का अध्यक्ष लेख राना र ले रि सुनील राना थिए भने कम्युनिती रेडियो बि.जि दब्लु बाट प्रमुख प्रवर्दक मे रि सोनाम सेर्पा र श्रीमती गोमा राना थिए। भने दाईवटिज युके रशमोर साखा को अध्यक्ष के गरूड्ग र सचिव डमर गुरूड्ग साथै नयायुवा का अध्यक्ष पि सी निलम राई लगाय चार जना को गरूप मा सहंभागी थियो। यस्तै अन्य भोल्न्तीयर हरूको सहभागीता थियो धन्दै ३० जना ले यस दिन यस पुन्य कार्य काम गर्नु लोकल फन कसरी पाउने र प्राप्त पछी कार्वान गर्ने क्षान पाउदा सबै उत्साहित देखीन्थे साथै यस्तो सामाजिक र ज्ञानवर्दक अरू पनी राकियोस भन्दै आग्रह गरेको थियो।

अन्तमा ग्रेटर रशमोर नेपाली कम्युनिती का अध्यक्ष ओम थापा ले बिषेस धन्यबाद मनतब्य दिदै सहभागीहरू र प्रशिक्षक र काउन्सेल लाई धन्यबाद दिनु भयो। र यस्तै क्वाटर्ली जस्तो काउन्सिल को यस्तै सम्धित निकाय संग हाम्रो नेपाल कम्युनिती लाई चाहिने राख्दै जाने भन्नु भयो र छितै हाम्रो प्रहरी निकाय संग एक अन्तर्क्रिया कार्यक्रम तय गर्दैछौ सहभागी भएर सहयोग गरीदिन आग्रह गर्नु भएको थियो। चिया पान को साथ बेलुकी ६ बजे सुरू भएको ९ बजे सम्पन् भएको थियो।